header AD
संक्षिप्त विवरण

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णयानुसार साविकका ५ वटा गाविसहरु लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी लाई एक आपसमा गाभेर मिलाइ १० वटा वडामा विभाजन गरी यो लेकवेशी नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १८०.९२ बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो नगरपालीका सुर्खेतका ९ वटा स्थानीय तहहरु मध्य क्षेत्रफलका हिसाबले दोस्रो सानो नगरपालीका एंवम तेस्रो सानो स्थानिय तह मा पर्दछ ।

आधारभूत जानकारी
Karnali
Surkhet
नगरपालिका
190.92 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 31710
Male 14877
Female 16833
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -
Map coordinates not available